निशुल्क कोरोना परिक्षण – Nepal Press
निशुल्क कोरोना परिक्षण

सैनामैना नगरपालिकाले निशुल्क कोरोना परिक्षण गर्दै

रुपन्देही । कोरोना भाइरसको नयाँ भेरियन्ट नियन्त्रणका लागि रुपन्देहीको सैनामैना नगरपालिकाले निशुल्क कोरोना परिक्षण सुरु गरेको छ । नगरपालिकाले कोरोनाको संक्रमण रोकथामका लागि समुदाय स्तरमा निशुल्क कोरोना परिक्षण गर्न थालेको हो । नगरपालिकाले शुक्रबार एक सूचना जारी गरी बैशाख २४ देखि २७ गते सम्म पीसीआर तथा एन्टीजेण्ट परिक्षण गर्ने...