निशा घिमिरे – Nepal Press
निशा घिमिरे

बौरिँदैछिन् निशा, डाक्टरहरु सुनाउँदैछन् संगीत

उपचार अभावमा तीनवर्ष अर्धचेत अवस्थामा कुँजिएर बसेकी मोडल निशा घिमिरेले पुनर्जीवन पाउँदैछिन् । यसैसाता नर्भिक अस्पतालले निःशुल्क उपचारको जिम्मा लिएपछि अहिले उनमा नयाँ जीवनको आशा पलाएको हो ।