निर्मला पन्त – Nepal Press
निर्मला पन्त

निर्मला पन्तको हत्यारालाई कठघरामा उभ्याउँछु: गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको व्यास गाउँपालिकामा सरकारले खाद्यान्न र औषधीको अभाव हुन नदिने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री खाँडले महाकाली नदीमा आएको बाढीले उत्पन्न भएको व्यास क्षेत्रको खाद्यान्न र औषधिको प्रवन्ध र पूर्व तयारी सरकारले गरिसकेको बताएका हुन् ।...