निर्देशन कार्यान्वयन – Nepal Press
निर्देशन कार्यान्वयन

महिला तथा सामाजिक समितिले सरकारलाई दिएका ७१ प्रतिशत निर्देशन कार्यान्वयन

काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको महिला तथा सामाजिक समितिले तीन वर्षको अवधिमा सरकारलाई दिएका निर्देशनमध्ये ७१ प्रतिशत निर्देशन सरकारले कार्यान्वयन गरेको छ । समितिको सोमबार बसेको बैठकमा समिति गठन भएको मिति २०७५ साउन १७ गतेदेखि २०७८ जेठ सात गतेसम्म समितिले आफ्नो कार्यक्षेत्र भित्र रहेर विभिन्न निकायलाई निर्देशन, मार्गदर्शन तथा...