निमाविको लाइसेन्स – Nepal Press
निमाविको लाइसेन्स

निमाविको लाइसेन्सका लागि दरखास्त खुल्यो, असार ७ गतेसम्म म्याद

काठमाडौं । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलेको छ । कक्षा १२ उतीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने शिक्षक सेवा आयोगले जनाएको छ। आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको...