नारायण अर्याल – Nepal Press
नारायण अर्याल

रामकुमारी झाँक्रीहरुको योगदानको अवमूल्यन गर्न मिल्छ ?

लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिविरुद्ध मलाई कुनै पनि अक्षर कोर्न मन छैन । र, लेख्दिनँ पनि । राष्ट्रपति व्यक्ति भन्दा पनि संस्था हो । त्यसैले संस्थाले गल्ती गर्दैन भन्ने मेरो मान्यता छ । तर, राष्ट्रपति विद्यादेवी भण्डारी र भण्डारीकै पूर्व पार्टी नेकपा (तत्कालीन नेकपा एमाले) की एक युवा नेतृ...