नर्थ मासेडाेनिया – Nepal Press
नर्थ मासेडाेनिया

विश्वकप छनोटमा नर्थ मासेडोनियासँग हार्‍यो जर्मनी

एजेन्सी । अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि युरोपको छनोट अन्तर्गत पूर्व विश्व विजेता जर्मनी घरेलु मैदानमा नर्थ मासेडोनियासँग २-१ पराजित भएको छ । फिफा बरियतामा ६५ औं स्थानमा रहेको मासेडोनियाले १३ स्थानमा रहेको सन् २०१४ को विश्वकप विजेता जर्मनीमाथि सनसनीपूर्ण जित निकाल्दा उसका सुपरस्टार गोरन पान्डेभले सुरुआती...