नयाँ भन्सार कार्यविधि – Nepal Press
नयाँ भन्सार कार्यविधि

कारोनाको उपचारका लागि अत्यावश्यक सामाग्रीको आयात शीघ्र गराउन नयाँ भन्सार कार्यविधि

काठमाडौं । भन्सार विभागले कारोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री आयात सहजका लागि नयाँ भन्सार कार्यविधि ल्याएको छ । भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम विभागले “कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालबस्तु शीघ्र जाचँ पास कार्यविधि, २०७८” ल्याएको हो । कारोना महामारी नेपालमा पनि तीब्र रुपमा फैलिइरहेको...