धामी – Nepal Press
धामी

झारफूक गर्ने बहानामा श्रीमती र छोरीको टाेकेर हत्या

इलाम । झारफूक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३४ वर्षीया श्रीमती सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । कमलले आफ्नै...