धनाढ्य सूची – Nepal Press
धनाढ्य सूची

धनाढ्य सूची : अमेजनका मालिक पुनः एक नम्बरमा, विनोद चौधरी खस्किए

अमेजन मालिक जेफ बेजोस सन् २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका छन् । फोर्ब्स ले प्रकाशित गरेको सूचीअनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अमेरिकी डलर पुगेको छ ।