दोलखा सडक – Nepal Press
दोलखा सडक

अलपत्र चरिकोट-मुडे सडक निर्माणका लागि आन्दोलन गर्ने ७ पत्रकार पक्राउ

दोलखा । लामो समयदेखि अलपत्र चरिकोट-मुडे सडक छिटो बनाउन दबाब दिँदै पत्रकारहरूले विरोध जनाएका छन् । समयमा निर्माण नगराउने सडक विभाग र बीचमै काम छाडेर भाग्ने ठेकेदारविरुद्ध पत्रकारहरूले विरोध गर्दै आएका छन् । निर्माणलाई निरन्तरता दिएर अलपत्र सडक छिटो सम्पन्न गर्न दबाबस्वरूप लामो साँघु-जिरी सडक सुधार आयोजनको कार्यालयमा तालाबन्दी...