दैलेख घटना – Nepal Press
दैलेख घटना

दैलेख घटना: थप दुईको शव भेटियो, कान्छी छोरी बेपत्ता

दैलेख । दैलेखको आठबिस नगरपालिका -३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनको ८ वर्षीय छोरा ललितको शव पनि फेला परेको छ । प्रहरी र स्थानीयको बिहानैदेखिको खोजीका कारण साढे ११ बजे आमाछोराको शव फेला परेको प्रहरीले जनाएको छ । कर्णाली नदीमा हाम्फालेकी सुकीसहित दुई छोरी र एक छोरासहित...