दुहबी सबस्टेसन – Nepal Press
दुहबी सबस्टेसन

३८ घन्टापछि सञ्चालनमा आयो दुहबी सबस्टेसन, विद्युत आपूर्ति सुचारू

काठमाडौं । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घन्टापछि सञ्चालनमा आएको छ। डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ। ‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट...