दीपेन्द्र खनाल – Nepal Press
दीपेन्द्र खनाल

मलेसियामा ज्यान गुमाउनेको कथामाथि फिल्म ‘चिसो मान्छे’, दीपेन्द्र खनालले निर्देशन गर्ने

मलेसियामा मृत्यु भएका १७ नेपालीको शव शनिबार स्वदेश ल्याइयो । अझै २० भन्दा बढी शव ल्याउन बाँकी रहेको सरकारी तथ्यांक छ । शनिबार काठमाडौं विमानस्थलको दृश्य भने अन्य दिनभित्र भिन्न र भावुक देखियो । मलेसिया श्रमबजारमा ज्यान गुमाउने नेपालीका परिवारको कारुणिक रोदनका दृश्य गम्भिर थियो । पैसा कमाउन विदेश...