दिगो विकास लक्ष्य – Nepal Press
दिगो विकास लक्ष्य

निर्धारित समयमा १७ वटा दिगो विकास लक्ष्य पुरा गर्न चुनौती

काठमाडौं । सन् २०१५ बाट सुरु भएको दिगो विकास लक्ष्य ६ वर्ष हुन लाग्दा १७ वटा लक्ष्यमध्ये अधिकांश लक्ष्य ताेकिएकाे समयमा पुरा गर्न चुनौती देखिएको छ । महिला, कानून र विकास मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका सम्बन्धमा पत्रकारसँगको छलफलमा दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका...