दलबहादुर गुरुङ – Nepal Press
दलबहादुर गुरुङ

एक शिक्षकको संघर्षगाथा र साहित्यप्रेम

गाउँको विद्यालयमा साढे २१ वर्ष शिक्षण गरेर सेवानिवृत्त भएका उनलाई पहिलेदेखि नै पढाउनेबाहेक घुम्ने, जे देख्यो टिप्ने, लेख्ने र प्रकाशन गर्ने लत बसेको थियो ।