तेल ट्याङकरमा आगलागी – Nepal Press
तेल ट्याङकरमा आगलागी

अफगानिस्तान–इरान सीमामा ५०० बढी तेल ट्याङकरमा आगलागी

अफगानिस्तान । इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा पाँच सय तेल र ग्यास ट्याङकरमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा इस्लाम क्वालामा शनिबार अपराह्न उक्त आगलागी भएको...