तान्जानिया – Nepal Press
तान्जानिया

तान्जानियाको पहिलो महिला राष्ट्रपतिमा सामिआ सुलुह

तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकी छिन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी हुन् । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति भएकी हुन् । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु...