डिजाब्लिटी क्वीन – Nepal Press
डिजाब्लिटी क्वीन

पहिलो डिजाब्लिटी क्वीन-२०२१ को उपाधी रजनी र रुपालाई (तस्विर र भिडियोसहित)

काठमाडौं । मुलुकमा पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा मिसेज एन्ड मिस डिजाब्लिटी क्वीन-२०२१ आयोजना भयो । ग्रीन आर्ट्स मिडियाको आयोजनामा भएको प्रतिस्पर्धामा देशभरका १३ प्रतिस्पर्धीले भाग लिएका थिए । दुई विधामा आयोजना भएको प्रतिस्पर्धामा मिस डिजाब्लिटी क्वनीको उपाधी खोटाङकी रजनी...