डा हेमराज शर्मा – Nepal Press
डा हेमराज शर्मा

गैर आवासीय नेपाली संघको उपाध्यक्षमा वर्तमान महासचिव शर्माको उमेद्‍वारी घोषणा

दीपक गौतम/जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । नेपाल प्रेससँग कुराकानी गर्दै शर्माले अहिले महासचिव भएकाले आफू स्वत: उपाध्यक्षको उमेद्वार भएको उल्लेख गरेका हुन् । ‘मेरो विकल्प भनेको कि महासचिवमै दोहोरोरिने...