डा. मुकुन्द पौड्याल – Nepal Press
डा. मुकुन्द पौड्याल

सहसचिव डा. मुकुन्द पौड्याल सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव डाक्टर मुकुन्द पौड्याललाई सचिवमा बढुवा गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एक नम्बरमा सिफारिस भएका सहसचिव पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने ‘प्रधानमन्त्रीले जो एक नम्बरमा छ उसैलाई बढुवा गरौ भन्नुभयो, त्यसै अनुसार एक...