ट्र्याक्टर दुर्घटना – Nepal Press
ट्र्याक्टर दुर्घटना

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीमा  ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन् । बालुवा बोकेर मौराबाट फर्किरहेको सु‍. प. प्र ०१००२ त ५५९८ नंको ट्र्याक्टर गए राति दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका...