ट्याक्टर – Nepal Press
ट्याक्टर

काभ्रेमा ट्याक्टर पल्टँदा युवकको मृत्यु

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मिक्सरसहित बनेपाबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ५ त ६०८७ नम्बरको ट्याक्टर नमोबुद्ध-२ बुचाकोटमा बिहान पौने १० बजे दुर्घटना हुँदा झलक विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनबारे थप अनुसन्धन भइरहेको प्रहीरीले जनाएको छ ।...