काभ्रेमा ट्याक्टर पल्टँदा युवकको मृत्यु – Nepal Press

काभ्रेमा ट्याक्टर पल्टँदा युवकको मृत्यु

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मिक्सरसहित बनेपाबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ५ त ६०८७ नम्बरको ट्याक्टर नमोबुद्ध-२ बुचाकोटमा बिहान पौने १० बजे दुर्घटना हुँदा झलक विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनबारे थप अनुसन्धन भइरहेको प्रहीरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर