टंकविक्रम थापा – Nepal Press
टंकविक्रम थापा

नेकपा एसबाट मेयरका दाबेदार नै मतदान अधिकृत, एमालेको आपत्ति

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा एसबाट मेयरको दाबी गर्दै चुनावी प्रचार गरेका टंकविक्रम थापा निर्वाचन अधिकृत तोकिएका छन् । नगरपालिकाको कानून अधिकृत रहेका थापा गठबन्धन गर्दा मेयर कांग्रेसको भागमा परेपछि ब्याक भएका थिए । उनले नेकपा एसबाट मेयरका लागि उम्मेदवारी दर्तासमेत गरेका थिए । गठबन्धनका उम्मेदवार जिताउन सक्रिय...