ज्वालाकुमारी साह – Nepal Press
ज्वालाकुमारी साह

बेरोजगार युवाहरुलाई कृषिमा क्रान्ति ल्याउन कुनै कसर बाँकी राख्नुहुन्न : कृषिमन्त्री साह (भिडियाे)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भूउपयोग नीतिलाई कडाइका साथ लागू गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छन् । शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितको...