जेफ बेजोस – Nepal Press
जेफ बेजोस

जेफ बेजोसले अमेजन सीइओबाट राजिनामा दिने

काठमाडौं । अमेजनका मालिक जेफ बेजोसले वर्ष २०२१ को अन्त्यमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)बाट राजिनामा दिने भएका छन् । एन्डी जेसी लगत्तै अमेजनको सीइओमा नियुक्त हुने भएका छन् । विश्वका प्रतिष्ठित धनाढ्य समेत रहेका बेजोस चाहिँ अमेजनको कार्यकारी बोर्डमा मात्र रहने भएका छन् । सीइओ छाडेपछि बेजोस नयाँ उत्पादन...