जीवन विकास लघुवित्त – Nepal Press
जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्तको आईपीओ बिक्री खुल्ला

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ लाख ७७ हजार ३०० कित्ता सेयर बिक्री खुल्ला गरेको छ । आज जारी गरिएको साधारण सेयरमध्ये ३० हजार ४२० कित्ता अर्थात ०.५ प्रतिशत संस्थाका कर्मचारीलाई ,सामूहिक लगानी कोषको लागि ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता र बाँकी १८ लाख ४८...