जाे बाइडेन – Nepal Press
जाे बाइडेन

बाइडेनको घोषणा- सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता

एजेन्सी । अमेरिकी रास्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ (भदौ २६) सम्ममा अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेका छन् । पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि मे १ (बैशाख १८) सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यसको म्याद गुज्रिँदा करिब ३ हजार अमेरिकी...