जाजरकोट – Nepal Press
जाजरकोट

सर्पेले वडाध्यक्षविरुद्ध उजुरी दिन मानेनन्, गल्ती आफ्नै भएको बयान

सुर्खेत । जिल्लाको जुनीचाँदे गाउँपालिका- २ का वडाध्यक्ष रामबहादुर नेपाली एक युवकलाई कुटपिट गरेको आरोपमा तीन दिनदेखि हिरासतमा छन् । तर, पीडित भनिएका युवकले दिएको बयानले भने प्रहरीलाई नै अप्ठेरोमा पारेको छ । वडाध्यक्ष नेपालीले गत साउन १५ गते आफ्नै भतिज पर्ने सर्पे दमाइलाई रक्सी खाएर होहल्ला गरेको भन्दै...