जर्मनी लकडाउन – Nepal Press
जर्मनी लकडाउन

जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो

जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको बताइएको छ । बुधबार सो विषयमा निर्णय भएको हो । हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पुर्‍याउने गरी निर्णय भएको बताइएको छ । समाचारमा जनाइएअनुसार बुधबार जर्मन चान्सर एन्जेला मर्केल र त्यहाँका १६...