जघन्य अपराध – Nepal Press
जघन्य अपराध

सुदूरपश्चिममा जघन्य अपराध बढ्दो, घरभित्रै असुरक्षा

कैलाली । अघिल्लो मंगलबार बैतडी पञ्चेश्वरका राजबहादुर चन्दले आफ्नै छोरालाई जाँतोमा पछारेर हत्या गरे । छोराको हत्यापछि उनले बुवा र भाइलाई कुटे । ११ फागुनमा कञ्चनपुरको बेलौरीकी वसन्ती चौधरीले फरुवा प्रहार गरी श्रीमानको हत्या गरिन् । २८ माघमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–२ पशुपति टोलमा बुहारी सीता र नाति अर्जुन थापाले...