छोरीको हत्या – Nepal Press
छोरीको हत्या

आमाबाटै नाबालिका छोरीको हत्या !

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका –३ हरहरवामा आमाले एक वर्षीया छोरीको हत्या गरेकी छन् । २१ वर्षीय आमा प्रेमा यादवले छोरीको हत्या गरी आफुले आत्महत्या गर्ने मनसाय बनाएकी थिइन्। आफ्नो कोठामा रहेको पंखामा छोरीको घाँटीमा  डाेरी बाधेर हत्या गरेको खुल्न आएको छ । छोरीको हत्या लगत्तै प्रेमाले पनि डोरी...