चिनियाँ अन्तरिक्ष – Nepal Press
चिनियाँ अन्तरिक्ष

चन्द्रमाको चट्टान बोकेर चिनियाँ अन्तरीक्ष यान आज पृथ्वी फर्कँदै

एपी/चिनियाँ अन्तरीक्ष यान सोमबार चन्द्रमाको चट्टान बोकेर पृथ्वीमा फर्कने भएको छ । पृथ्वीमा फर्कने उडान सुरु भैसकेको जनाइएको छ । चार दशकपछि चन्द्रमामा यान पठाइएको यो दोस्रो पटक हो । चेन्ज फाइभ लुनार नाम दिइएको उक्त यानले गतसाता चन्द्रमाको चक्कर काटिरहेको थियो । चन्द्रमा धरातलमा ल्यान्ड भए लगत्तै केही...