चन्द ढकाल – Nepal Press
चन्द ढकाल

कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट उद्यमी ढकाल सम्मानित

काठमाडौं । कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट आइएमई ग्रुपका अध्यक्ष, उद्यमी तथा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सम्मानित भएका छन् । चैत २७ गते शुक्रबार राष्ट्रपति कार्यालय आयोजित एक कार्यक्रमको बीच विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई सम्मानित गरेकी हुन् । नेपाल सरकारले गत वर्षको  असोज...