ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड – Nepal Press
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड कम्पनीले आईपीओ निष्कासन गरेको छ । कम्पनीले ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । आईपीओ माघ २३ गते खुला भइ छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गते बन्द हुनेछ । बिक्री प्रबन्धक तथा...