गोदावरी – Nepal Press
गोदावरी

गोदावरीकाे मेयरका लागि एमालेबाट प्रदेश सांसदसहित ८ उम्मेदवार सिफारिस

ललितपुर । स्थानीय निर्वाचनका लागि एमालेको ललितपुरस्थित गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफरिस हुनेमा प्रदेश सांसदसमेत रहेका चेतनाथ सञ्जेल, गोदावरी सहइन्चार्ज गम्भीर राना, गोदावरी इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ, प्रदेश कमिटी...