गोकर्णेश्वर महानगरपालिका – Nepal Press
गोकर्णेश्वर महानगरपालिका

चार महिनापछि कक्षाकोठामा विद्यार्थी (भिडियोसहित)

कोरोनाको दोस्रो लहरसँगै जारी निषेधाज्ञाका कारण वैशाख दोस्रो सातादेखि बन्द विद्यालय क्रमश: खुलाउन थालिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा संचालन गरिएको छ ।