गैरआवसीय नेपाली संघ – Nepal Press
गैरआवसीय नेपाली संघ

मनीषा कोइराला अबदेखि गैरआवासीय नेपाली अभियानमा

काठमाडौं । अभिनेत्री मनीषा कोइराला पनि गैरआवसीय नेपाली संघ (एनआरएनए) अभियानमा सहभागि भएकी छिन् । संघले स्थापना गरेको  गैरआवासीय नेपाली च्यारिटी फन्डको सदस्यमा मनीषालाई पनि नियुक्त गरिएको छ । यसबारे जानकारी दिन राजधानीमा आयोजित पे्रेसमिटमा मनीषालाई पनि सदस्यमा नियुक्त गरिएको जानकारी दिइयो । संघका पूर्वअध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गठन...