गिद्ध – Nepal Press
गिद्ध

नवलपरासीमा मरेका गिद्धको नमूना काठमाडौं पठाइयो

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाक्षेत्रमा मृत फेला परेका गिद्धहरुको पोष्टमार्टम गरी परीक्षणको लागि नमूना काठमाडौं पठाइएको छ । एकै पटक ठूलो संख्यामा मरेका गिद्धको मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गरी काठमाडौं पठाईएको हो । ६७ वटा गिद्ध मरेका भेटिएपछि गिद्धको नमूना संकलन गरी बीहीबार काठमाडौं पठाइएको नेपाल पंक्षी...