गाडीमा मूल्यवृद्धि – Nepal Press
गाडीमा मूल्यवृद्धि

भारतले मापदण्ड फेर्दा नेपालमा महंगिए गाडी, ५० हजारदेखि ४ लाखसम्म मूल्यवृद्धि

काठमाडौं । आयातमूखी अर्थतन्त्र भएका कारण अन्तर्राष्ट्रिय बजारमा कुनै वस्तुको मूल्यवृद्धि हुँदा त्यसको असर सिधा असर नेपालमा पर्ने गरेको छ । यस्तै असरले पछिल्लो समय सवारीसाधनको मूल्य बढेको छ । विश्व बजारमा कच्चा पदार्थको मूल्यवृद्धि र भारतमा उत्पादन हुने गाडीको मापदण्ड परिवर्तन हुँदा नेपालमा मूल्यवृद्धि भएको हो । भारत...