गर्भावस्था – Nepal Press
गर्भावस्था

प्रियंका ! गर्भावस्था तिम्रो गर्व हो, तर राष्ट्रिय पर्व होइन

भुँडी प्रदर्शन गर्दा महिला सशक्तीकरण हुने भए, मातृत्वको सेलिब्रेसन हुने भए, स्तन/योनि पनि त देखाए भयो । त्यसो गर्दा मातृत्व सेलिब्रेसन र महिला सशक्तिकरणले झन् सगरमाथाको उचाइ नै छुन्थ्यो कि ?