गंगासागर – Nepal Press
गंगासागर

गंगासागरमा स्नान गर्नेको भीड (तस्बिरहरु)

जनकपुरधाम । जनकपुरको ऐतिहासिक गंगासागर पोखरीमा पितृलाई अर्पण गर्नेहरुको घुइँचो लागेको छ । पितृप्रति श्रद्धाभावका साथ श्राद्धमा पण्डितले सघाउँछन् । आजदेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले ‘सोह्र श्राद्ध’ भन्ने गरिन्छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका...