खानेपानीमन्त्री – Nepal Press
खानेपानीमन्त्री

‘प्रधानमन्त्रीको चासो बुझेर काम गर्दा सफलता पाइयो’

राष्ट्रिय आयोजनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो थियो । मैले उहाँको चासो बुझ्ने कोसिस गरेँ । उहाँले मेलम्ची आयोजनाबारे लगातार नै प्रश्न उठाइराख्ने गर्नुहुन्थ्यो । प्रधानमन्त्रीकै बढी चासो भएर योजना यतिखेर सम्पन्न भयो ।