कोरोना अपडेट – Nepal Press
कोरोना अपडेट

कोरोना अपडेट : १,५३३ निको हुँदा १,८३१ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा १ हजार ८३१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९,२१८ जना (एन्टिजेन्ट ३,६८३ र पीसीआर ५५३५) नमुना परीक्षण गर्दा संक्रमित थपिएका हुन् । २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् भने १,५३३ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।...