कोरोनाविरुद्ध – Nepal Press
कोरोनाविरुद्ध

पहिलो दिन ९ हजार ८४ जनालाई कोरोना खोप, १० घन्टासम्म ‘साइड इफेक्ट’ कसैलाई छैन

काठमाडौं । कोभिड–१९ खोप अभियानअन्तर्गत पहिलो दिन खोप लगाएका कसैलाई पनि १० घन्टासम्म साइड इफेक्ट नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् । प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, बागमतीमा २६ हजार ९४, गण्डकीमा १८ सय ४३,...