केपी-माधव वार्ता – Nepal Press
केपी-माधव वार्ता

एमाले विवाद अब वार्ता टोलीको जिम्मा : त्यो जेठ २ मा फर्किने कि, यो जेठ २ बाट हिँड्ने ?

नेकपा एमालेलाई २०७५ जेठ २ अघि फर्काउने कि २०७८ जेठ २ पछि लैजाने भन्ने विवादको टुंगो अब संस्थापन पक्ष र माधव नेपाल पक्षका पाँच-पाँच सदस्य रहेको वार्ता टोलीले लगाउने भएको छ ।