केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति – Nepal Press
केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति

राष्ट्रिय प्रजातन्त्र पार्टीको बाँकी रहेका जिल्लाको समायोजन एक साताभित्र गरिसक्नुपर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकी रहेका जिल्लाको समायोजन एक साताभित्र गरिसक्नुपर्ने निर्णय गरेको छ ।