कुमारी गौतम – Nepal Press
कुमारी गौतम

‘महिलाको नेतृत्व र सहभागिता बढी भएको ठाउँमा भ्रष्टाचार कम हुन्छ’

कुमारी गौतम लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये प्रमुखको जिम्मेवारी निर्वाचित एक मात्र महिला हुन् । उनी रुकुमपूर्वको सिस्ने गाउँपालिका अत्तयक्षको जिम्मेवारी सम्हालिरहेकी छन् । गाउँपालिकाको समग्र विकासको स्थिति र चुनौतीबारे उनको अनुभव उनकै शब्दमाः चुनावी प्रतिवद्धता अनुसार मैले पालिकामा आफ्ना योजनाहरुलाई अगाडि बढाउने प्रयास गरेको छु । धेरै प्रतिवद्धता...