किताब – Nepal Press
किताब

पुराना पुस्तकका लागि नयाँ नक्सासहितको पेज छुट्टै बाँड्ने तयारी

काठमाडौं । सरकारले पुरानो नक्सा छापिएका पाठ्यपुस्तकलाई नष्ट नगरी त्यसमै टाँस्न मिल्ने गरी नयाँ नक्सासहितको पेज छुट्टै वितरण गर्ने तयारी गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले एक हप्ताअघि पुरानो नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएपछि जनक शिक्षा सामग्री केन्द्रले सो उपाय निकालेको हो । सरकारले कालापानी, लिम्पियाधुरासहितको नयाँ...